Updates

   

हाम्रो बारेमा

मानवअधिकार मञ्च नेपाल वि स २०५५ सालमा स्थापना भई मानवअधिकारका क्षेत्रमा अग्रणी संस्थाकारूपमा प्रदेश १ भर क्रियाशील छ। यस ‌संस्थाले मानवअधिकार, अधिकार, व्दन्व्दरूपान्तरण, शान्ति प्रवर्धन, महिला अधिकार, बालअधिकार,मानवबेचविखन,जातीय विभेद, लैगिक, समावेशीकरण जस्ता सवालहरूमा काम गर्छ । संस्थाले कानूनी, मनोसामाजिक, मेलमिलाप,आपदकालिन आवास, बाल हेल्पलाइन १०९८, तथा विषयगत विज्ञसेवा नियमितरूपमा प्रदान गर्दछ ।